0
0
0
astharaut01
नमस्ते 🙏🏼 Anyanghasayo म गायिका आस्था राउत ❤️ कोरियन पर्व सलनालको दोस्रो दिन २९ तारिख ओखलढुंगा सेवा समाज दक्षिण कोरियाद्वारा आयोजित “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को लागि म आउँदै छु। कार्यक्रम हुने स्थान रहेको छ Seoul जति पनि मेरा फ्यान फलोअर्सहरू उक्त कार्यक्रममा रम्न र रमाउनको लागि उपस्थित भइदिनुहोला है त ! Lots of love Astha Raut ❤️#Khamsahamnida#astharaut#musicalconcert#seoul#southkorea#aastharaut#koreansalnaal#salnaal#chaubandimapatuki#nepalkochori#nepalisongs#nepalisinger##... More
Comment
Cancel
Send