14
5
Kauã Almeida
अमेरिका मा नेपाली पारा ले केही हुदैन भनेर कसैले पनी गाड़ी नचलाउनु हुन म सबै नेपाली दाजु भाई दिदी बहिनीहरु लाई बिनम्र अनुरोध गर्दछु अझै १/२ प्याक या १/२ बोतल त हो नी केही हुदैन भनेर गाडी कसैले चलाउनु भएको छ भने आजै बाट त्यो काम बन्द गर्नुस है साथीहरु ग्रह दशा बाजा बजाएर आउदैन नियम को सबैले पालना गरौ 更多
评论
取消
发送
Bombado09
Farael deu um pulo no lago do Zé #bombado #rafael 更多