

Follow
14
5
Kauã Almeida
अमेरिका मा नेपाली पारा ले केही हुदैन भनेर कसैले पनी गाड़ी नचलाउनु हुन म सबै नेपाली दाजु भाई दिदी बहिनीहरु लाई बिनम्र अनुरोध गर्दछु अझै १/२ प्याक या १/२ बोतल त हो नी केही हुदैन भनेर गाडी कसैले चलाउनु भएको छ भने आजै बाट त्यो काम बन्द गर्नुस है साथीहरु ग्रह दशा बाजा बजाएर आउदैन नियम को सबैले पालना गरौ
More
Comment
Cancel
Send

Follow
2.4K
27
Rosa n mae
...
More

Follow
21
0
Simpsons
...
More